अष्ट्रियामा नेपाली महिलाद्धारा आफ्नै दुई छोरी र एक छोराको हत्या

भियाना । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने पत्रिकाका अनुसार ३१ वर्षिय एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेर पुलिसलाई खवर गरेको उल्लेख गरेको छ । मृतक तीन बच्चा मध्ये ८ महिना, नौं र तीन वर्षका थिए । प्रहरीले महिलाको परिचय खुलाएको भने छैन । … Continue reading अष्ट्रियामा नेपाली महिलाद्धारा आफ्नै दुई छोरी र एक छोराको हत्या